बालेनलाई सुनिताको खादा


काठमाडौं – प्रधानमन्त्री बालेन शाहको सपथपछि उनलाई बधाई दिन पुगेकी काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले खादा पहिराएकी छिन् ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह प्रधानमन्त्री बनेपछि शितल निवासमा आयोजित सपथग्रहण समारोहमा सहभागी हुन पुगेकी सुनिताले उनलाई खादा पहिराईदिएकी हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेनलाई प्रधानमन्त्रीको सपथ गराएका थिए । त्यसपछि नवनियुक्त १४ जना मन्त्रीहरुलाई पनि राष्ट्रपतिले सपथ गराएका थिए ।

प्रतिक्रिया