१४ मन्त्रीले लिए सपथ


काठमाडौं — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शपथ लिएसँगै अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन् ।

शितलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले १४ जना मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया