
नेपाल प्रहरीका १७८२ हवल्दारहरूकाे सरूवा, काे-कहाँ पुगे ? (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरीका १७८२ जना हवल्दारहरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबारबार उनीहरुको सरुवा गरेको हो ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले प्रचलित नियमानुसार र्चत महिनाको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रहरी हवल्दारहरुलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सुची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।



कागजपत्र |
