सिरहा अदालत अगाडिको ल फर्ममा विस्फोट


जनकपुरधाम –  सिरहा जिल्ला अदालतअगाडि बम विस्फोट भएको छ ।

जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको जनाइएको छ। बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।

बिस्फोट लगत्तै उक्त स्थानमा प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया