
ओखलढुङ्गा जाँदै गरेको बस तामाकोशीमा खस्यो, ५ जनाको मृत्यु
काठमाडौं — रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।
दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एक प्रहरीले जनाए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।



कागजपत्र |
