
राष्ट्रियसभा चुनाव : कोशीमा सोमनाथ पोर्तेल निर्वाचित
काठमाडाैं- राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा दलित समूहबाट पुरुषतर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
दलित समूहअन्तर्गत झापाका सोमनाथ पोर्तेल ७ हजार ४२३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मत प्राप्त गरे ।



कागजपत्र |
