गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय


काठमाडाैं-  नेपाली कांग्रेसले सभापति गगन थापालाई २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने निर्णय गरेको छ ।

सभापति थापाले पदबहाली गरेपछि बसेको पहिलो बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने निर्णय गरेको हो ।

केन्द्रीय समितिको बैठकअघि सभापति थापाले पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया