Click to toggle navigation menu.

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द


काठमाडौं- महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले बिहीबारदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको उनले बताए । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेबापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

“स्वास्थ्य बिमामार्फत मासिक रु दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भने, “बीमितको उपचार गरेबापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो । आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो ।”

अस्पतालले २०७७ सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बिमा बापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताए ।

प्रतिक्रिया



थप समाचार

महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन स्वदेश फिर्ता

काठमाडौं – प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय  — विस्तृतमा

अविरल वर्षाका कारण देशका प्रमुख सडकखण्ड अवरुद्ध, यातायात सेवा ठप्प

काठमाडौं- लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी र पहिरो जाँदा प्रमुख सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका  — विस्तृतमा

सप्तकोशीमा जलसतह निकै माथि, खोलियो ४३ ढोका

काठमाडौं – बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्  — विस्तृतमा

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा जारी रहने

काठमाडौं – हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै, भारतको उत्तर महाराष्ट्र तथा  — विस्तृतमा

भोटेकोशी बाढीको एक महिनाः खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ। गत भदौ १० गते विहान गएको सो  — विस्तृतमा

एलओडीमा मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ हुँदै

काठमाडौं – नेपालमा व्यावसायिक कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर-१’ आगामी असोज २४ गते  — विस्तृतमा

बालेनले टेलीप्रम्प्टर हेरेर भाषण गरे

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरेपछि यसबारे व्यापक चर्चा परिचर्चा  — विस्तृतमा

वर्षाको बितण्डाः लगातारको वर्षापछिको पहिरोले कस्तो छ देशभरका सडकको अवस्था ?

काठमाडौं — लगातारको वर्षापछि देशभरका अधिकांश सडकहरु अवरुद्ध रहेका छन् । वर्षापछिको पहिरोका कारण यतिबेला काठमाडौं उपत्यका सडक सञ्जालबाट  — विस्तृतमा

कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्दै

काठमाडौं – अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेपछि सम्भावित जोखिम नियन्त्रण र आपत्कालीन तयारीलाई  — विस्तृतमा

कृष्णभीरसहित सात ठाउँमा पहिरो, काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प

काठमाडौं – काठमाडौँ आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्। बिहीबार दिउँसैदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी  — विस्तृतमा

अबिरल वर्षापछिको पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बीपी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ४ः३० बजे बिपी राजमार्गअन्तर्गत  — विस्तृतमा

प्रधानमन्त्री शाहद्वारा राष्ट्रसंघ महासभामा सम्बाेधन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र त्यसबाट उत्पन्न मानवीय तथा विकास संकटलाई संयुक्त राष्ट्रसंघको महासभामार्फत  — विस्तृतमा

✗
मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist