खुल्यो निर्वाचन प्रहरी, १ लाख ३३ हजार ९८० जना भर्ना लिइने


काठमाडौं – नेपाल प्रहरीले निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना खोलेको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन प्रहरीको भर्ना खोलेको हो ।

प्रहरीका अनुसार नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जनाका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनाः

May be an image of map, blueprint and text

 

 

प्रतिक्रिया