आज पनि फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक फेरि सरेको छ ।

विगत एक महिनादेखि पटक पटक सर्दै आएको कांग्रेस बैठक आजका लागि बस्ने गरि तोकिएको थियो । तर बैठक सुरु हुनुभन्दा केही घन्टाभन्दा अगाडि मात्र सानेपाबाट पुनः बैठकका मिति परिवर्तन भएको सूचना जारी गरिएको छ ।

नयाँ जारी सूचनाअनुसार यही मंसिर ६ गते शनिबार दिउँसो १ बजेका लागि कांग्रेस केन्द्रीय कार्य समितिको बैठक तोकिएको छ ।

यसअघि आज २ बजे बस्ने जनाइएको थियो ।

May be a graphic of ‎tree and ‎text that says '‎नेपाली कांग्रेस केन्द्रीय कार्यालय गीी स्मृति् भवन बन ललितमु, नपात नैपान्न צמניח!ת मासर لا، २०६२ केन्द्रीय कार्यसमितिको बैठकको मित परिवर्तन सम्बन्धमा नेपाली कांग्रेस केन्द्रीय कार्यसर्मतको आाज बस्ने भानिएको बैठक स्थागत भएको छ उक्त बैठक २०६२ मंसिर गते शनिबार दिउसो 9:00 बजे पार्टीको कंन्द्रीय कार्यालय, बी.पी स्मृांत भवन, बीपी नगर, ललतपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसा्मांतका पर्द्ाधकारी, सदस्य, आमांन्तत सदस्य वटे प्रदेश सभापातिहरको उर्पास्यातका लागि निर्दशानुसार अनूरोध गरिनद जय नेपाल! よいり မမေမေတု นไปด कुष्णप्रसाद पौडैल मुख्य सचिव मसकीन (00್₹66-91 북·드ㅋㅋ독ㅋ \/북9드코수터X/북월드ㅋ워해*, पनाकस 북9드ㅋ!독득 E-TRй: nfo@nepalicongrens.org/ Intenet Access:‎'‎‎

 

प्रतिक्रिया