असाेज १ भित्र इम्बोस्ड नम्बर प्लेट नजोडे जरिवाना हुने भ्रामक हल्लामात्रः विभाग


काठमाडौं — यातायात व्यवस्था विभागले असोज १ गतेभित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुने भन्ने भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभागले यस्तो अनुरोध गरेको हो ।

असोज १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने सूचना जारीपछि यति बेला विरोध र आलोचना गरिँदै छ ।

विज्ञप्तिः

1-1756202689.jpg

2-1756202689.jpg

 

प्रतिक्रिया