
प्रहरीका ११ एसपीको पदस्थापन (सूचीसहित)
काठमाडौं — प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी)को पदस्थापन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ११ जना एसपीको विभिन्न कार्यालयमा पदस्थापन गरेका हुन् ।
यससँगै आजै हेडक्वार्टरले ९ जना एसपीको सरुवा गरेको छ ।
त्यसअघि ४१ जना डिएसपीको सरुवा र १३ जना को पदस्थापन गरेको थियो ।
पदस्थापन भएको सूचीः





कागजपत्र |
