कृषि यन्त्रको सहायताले गहुँ काट्दै र चुट्दै कृषक


शुक्लाफाँटा नगरपालिका– २ का किसान पावर टिलरको सहायताले गहुँ काट्दै कृषक । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

यान्त्रिकको सहायता गहुँ चुट्दै कृषक
शुक्लाफाँटा नगरपालिका– २ का किसान यान्त्रिकको सहायताले गहुँ चुट्दै । किसानलाई गहुँबाली भित्र्याउने चटारो बढेको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया