
राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुगेका छन्।
अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ।
तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।



कागजपत्र |
