अब दर्शकले युरोपियन च्याम्पियनसिपका खेलहरु प्रत्यक्ष हेर्न पाउने !


काठमाडाैं – अब दर्शकहरुले युरोपियन च्याम्पियनसिपका खेलहरु हेर्न पाउने भएका छन्। कोरोना माहामारीका कारण ३० प्रतिशत दर्शक बस्न पाउने नियम हटेसँगै दर्शकले युरोपियन च्याम्पियनसिपका खेलहरु प्रत्यक्ष हेर्न पाउने भएका हुन् ।

युरोपेली फुटबल महासंघ (यूईएफए) ले गत अक्टोबरदेखि रंगशालामा दर्शक उपस्थित हुन प्रतिबन्ध लगाउदै खेल केवल ३० प्रतिशत दर्शकले मात्र बसेर हेर्न पाउने नियम लगाइएको थियो ।

कोरोनाका कारण फुटबलप्रेमीले यो सत्रको च्याम्पियन्स लिग, युरोपा लिग हेर्न पाएका थिएनन्।

प्रतिक्रिया