
फेरि सर्यो प्रतिनिधिसभा बैठक
काठमाडौं – प्रतिनिधिसभा बैठक सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।
सत्तारुढ दलका तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भइसकेको छ ।



कागजपत्र |
