राजावादी समूहले लियो घोषित उपत्यका बन्द फिर्ता


काठमाडौं – राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ।

नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन्।

पक्राउ परेका थापा,सिंह लगायतलाई गएराति रिहा भएका थिए।

May be an image of text that says 'पत्र सस्या: सवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनरस्थापनाका लागि संयुक्क जनआनदोलन समिति स्था: ၃၀၀၄ २०६२ जेठ ੴ गते प्रेस विज़्प्ति जेठ १5 15 गते प्रदर्शनको कममा हिरासतमा लिहएका हाम्रा सवै साथीहरू रिहा भडसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कारयक्म फिता लिएको जानकारी गराइन्द। সরাশ্তাস नवराज सुवेदी संयोजक संयुक्त जनआन्दोलन सर्मित r For the restoration of Constitutional Monarchy and Sanatan Hindu Kingdom with Multiparty Democracy JOINT PEOPLE'S MOVEMENT COMMITTEE'

प्रतिक्रिया