

प्रहरीमा असई बढुवा सिफारिस, यी २९४ जना भए बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरिक्षक (असई) बढुवा निकालेको छ ।
समितिको सचिवालयका अनुसार २९४ जना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा सिफारिस गरिएको हो ।
सिफारिस सूचीः

