कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बुधबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो ।

null

प्रतिक्रिया