यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (निर्णयहरूसहित)


काठमाडौं – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको क्याविनेटका १९ निर्णय सार्वजनिक गरेका छन् ।

सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ ।

बैठकले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ ।

निर्णयहरूः

प्रतिक्रिया