तीनकुनेको घरमा आगजनी


काठमाडौं-  तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए ।

आगो निभाउन दमकल आएको छैन ।

प्रतिक्रिया