

गण्डकी प्रदेशसभाकी सांसद गाैचनको निधन

पोखरा – गण्डकी प्रदेशसभाकी सांसद विमला गौचनको निधन भएको छ ।
डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत गाैचनको हृदयघातका कारण निधन भएको हो । रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।
उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

