भद्रपुर विमानस्थलमा ज्ञानेन्द्र र प्रचण्ड अलपत्र


काठमाडौं – भद्रपुर विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अलपत्र परेका छन् ।

मौसम खरावका कारण बुद्ध एयरको जहाज उडानमा समस्या भएपछि पूर्वराजा शाह र अध्यक्ष प्रचण्ड अलपत्र परेका हुन् ।

प्रतिक्रिया