प्रचण्डलाई भेट्न किन खुमलटार पुगे कांग्रेस नेता महर ?


काठमाडौं- नेपाली कांग्रेका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । उनी  प्रचण्ड निवास खुमलटार नै पुगेक हुन् ।

भेटपछि उनले अध्यक्ष प्रचण्डसँग पछिल्ला समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।  नेता महरले यसअघि एमालेका महासचिव शंकर पोखरेलसँग पनि भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया