
१८ देशका लागि राजदूत सिफारिस, कुन देशमा को ?
काठमाडौं- सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।
राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।




कागजपत्र |
