बलम्बुस्थित सडकपेटीमा शव भेटियो


काठमाडौं – काठमाडौंको बलम्बुस्थित सडकपेटीमा शव फेला परेको छ।

अन्दाजी ३५ वर्षका पुरुषको शव सडक पेटीमा फेला परेको हो। शव पहिचान हुन बाँकी छ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको थानकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया