संचारकर्मी बाहिर, भित्र प्रधानको संसदीय सुनुवाई


काठमाडौं – प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाईका क्रममा संचारकर्मीलाई बाहिर निकालिएको छ।

यौन दुर्व्यबहारको आरोप लागेका प्रधानको अहिले सुनुवाई जारी रहेको र संचारकर्मीलाई बाहिर निकालेर प्रधानको सुनुवाई जारी रहेको छ।

संसदीय सुनुवाईको इतिहासमा नै पहिलो पटक पदाधिकारीको सुनुवाईको क्रममा सञ्चारकर्मीलाई बैठकबाट बाहिर निकालिएको हो।

प्रधानलाई गत असार २ गते संबैधानिक परिषद्‍को बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया