उपप्रधानमन्त्री सिंहसँग चिनियाँ राजदूत चोंगको भेटवार्ता


काठमाडौं – उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोंगले भेटवार्ता गरेका छन्।

विहिबार सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटवार्तामा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल भएको राजदूत सोंगले बताएका छन्।

प्रतिक्रिया