बागमतीका मुख्यमन्त्री जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने


काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका छन् ।

असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि जमकट्टेल अल्पमतमा परेका थिए ।

प्रतिक्रिया