रवि लामिछानेको कब्जाबाट पार्टी निकाल्छौं : मुकुल ढकाल


काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कब्जाबाट पार्टी निकाल्ने बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मलेलन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले रास्वपालाई रवि लामिछानेको क्लब बनाइएको बताए ।

ढकालले आफुलाई पनि पार्टीले नभई क्लबको रविको क्लवले निकालेको बताए ।

उनले रास्वपा एलिटहरुको कब्जामा गएको समेत आरोप लगाए ।

प्रतिक्रिया