रवि लामिछानेले नाङ्गो नाच देखाए : मुकुल ढकाल


काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने नाङ्गो नाच देखाएको आरोप लगाएका छन् ।

काठमाडौंमा पत्रकार सम्मलेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले लामिछानेले केन्द्रीय समितिलाई आफुअनुकुल चलाएको बताए ।

आफुले केन्द्रीय समिति बैठक लाईभ गरौंभन्दा लामिछाने त्यसको विपक्षमा रहेको बताए ।

प्रतिक्रिया