ओली प्रवेश गर्नासाथ बालुवाटारबाट बाहिरिए माधव नेपाल


काठमाडौं – नेकपा एसका अध्यक्ष माधव नेपाल बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका नेपाल केही बेर अघि बालुवाटारबाट बाहिरिएका हुन् ।

नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीको बालुवाटार प्रवेशसँगै बाहिरिएको जनाइएको छ ।

प्रतिक्रिया