मन्त्रीपरिषद् बैठक सकिनासाथ उपप्रधानमन्त्री महासेठ पुगे ओली निवास बालकोट


काठमाडौं – नेकपा एमालेबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री रघुवीर महासेठ ओली निवास बालकोट पुगेका छन् ।

मन्त्रीपरिषद्को नियमित बैठक सकिएपछि महासेठ बालकोट पुगेका हुन् ।

पछिल्लो समय शीर्ष नेताहरु एक अर्कासँग छलफलमा जुटिरहेको बेला सत्ता परिवर्तनका सम्भावनालाई पनि आंकलन गरिएको छ ।

प्रतिक्रिया