
नेपालले गुमायो तेस्रो विकेट, अनिल शाह २७ रन बनाएर आउट
काठमाडौं — नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका अनिल शाह २७ रन बनाएर आउट भएका हुन् ।
उनले २४ बल खेलेका थिए ।
अहिले नेपाल १४ ओभरमा ३ विकेट गुमाउँदै ८६ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
