दिपेन्द्रले लिए तेस्रो विकेट


काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाको पाँचौं विकेट विकेट पतन भएको छ ।
नेपालका लागि दिपेन्द्र ऐरिले पाँचौं सफलता दिलाएका लिएका हुन । उनले ३ विकेट लिएका छन् । डेविट मिलर ७ रनमा आउट भए ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

प्रतिक्रिया