दिपेन्द्रले दिलाए चौथो सफलता


काठमाडौं –  आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाको चौथो विकेट विकेट पतन भएको छ ।
नेपालका लागि दिपेन्द्र ऐरिले तेस्रो सफलता दिलाएका लिएका हुन । उनले २ विकेट लिएका छन् । रिजा हेन्ड्रीक्स ४३ रनमा आउट भए ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

प्रतिक्रिया