२९३ जवान भए प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी समूहतर्फका २९३ प्रहरी जवानहरु प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागि सिफारिस भएका छन्।

शुक्रबार बसेको बढुवा सिफारीस समितिको बैठकले २९३ प्रहरी जवानहरुलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागि सिफारिस गरेको हो।

सूचीः

प्रतिक्रिया