अनुसन्धान विभागले माग्यो २५२ जनाका लागि दरखास्त, कहिलेसम्म सकिन्छ दरखास्त दिन ? (सूचनासहित)


काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागले २५२ जनाका लागि दरखास्त आह्वान गरेको छ ।

विभागअन्तर्गतको नेपाल विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचरका लागि दरखास्त आह्वान गरिएको छ ।

सूचना अनुसार २३४ सहायक सूचक, सुरक्षा गार्ड १६ र परिचर २ का लागि दरखास्त आह्वान गरिएको हो ।

सूचनाः

प्रतिक्रिया