१९ प्रहरी ‘बेपत्ता’, ७ दिनभित्र स्पष्टीकरणसहित सफाईको मौका (सूचनासहित)


काठमाडौं – नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालले प्रहरी नायब निरीक्षक (सई) सम्मका विभिन्न १९ प्रहरीलाई ७ दिने सूचना प्रकाशित गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फका सईदेखि कार्यालय सहयोगीसम्मका १९ जना विभिन्न मितिदेखि कार्यालयको सम्पर्कमा नरहेकोले बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणका लागि माैका दिइएको छ ।

हेडक्वार्टरले लामोसमयदेखि बिना जानकारी संगठनको सम्पर्कमा नरहेको भन्दै प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर नभएमा सेवाबाटै हटाउने समेत भएको छ ।

सूचनाः

प्रतिक्रिया