वेष्ट इन्डिज ‘ए’ विरुद्ध रोहितले बनाए शतक


काठमाडौं- वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले शतक पूरा गरेका छन् ।

उनले ४७ बलमा शतक पूरा गरेका हुन् । उनले १० चौका र ५ छक्का प्रहार गरे ।

२०५ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको छ ।

प्रतिक्रिया