कप्तान रोहित पौडेलले बनाए अर्धशतक


काठमाडौं- नेपालका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिज ‘ए’विरुद्ध अर्धशतक बनाएका छन् । कप्तान पौडेलले २७ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

उनले दुई छक्का र सात चौका प्रहार गर्नुभएको छ। अहिले पौडेलले ३६ बलमा ६६ रन जोडे ।

टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको नेपाललाई वेस्ट इन्डिज ‘ए’ले २०५ रनको चुनौती दिएको छ।

प्रतिक्रिया