‘८४ को निर्वाचनमा एमालेकाे मुख्य प्रतिस्पर्धी कांग्रेस’


काठमाडौं– नेकपा एमाले मोबाइल एप्लिकेसन मार्फत ०८४ को मुख्य प्रतिस्पर्धी को हो भनेर प्रश्न गरेको छ ।

आइतबार महाधिवेशन प्रतिनिधिको बैठकमा यस्तो प्रश्न गरेको हो । जसमध्ये २०० सय सदस्यीयले जवाफ दिएका थिए । उनीहरुमध्ये १०० प्रतिशतले कांग्रेस मुख्य प्रतिस्पर्धी भएको जवाफ दिएको महासचिव शंकर पोखरेलले बताए ।

२४ सय सदस्यमध्ये २ सयले मात्र अनलाइन प्रश्नमा सहभागी जनाएका थिए । नेटको समस्याका कारण सबैले सहभागिता जनाउन पाएनन् ।

प्रतिक्रिया