सैनिक क्लबमा आउँदैछिन् सीता


काठमाडौं- टेलिसिरियल रामायणकि सीता  सैनिक क्लबमा आउने भएकी छन् ।

रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आएकी छन् ।

आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रूपमा उनी सहभागी हुँदै छन् । कार्यक्रम आर्मी अफिसर्स क्लबमा आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया