दुर्घटनामा परि ललितपुर प्रहरी परिसरका एक सिपाहीको मृत्यु, एक घाईते


ललितपुर – ललितपुर प्रहरी परिसर मातहतका एक सिपाहीको दुर्घटनामा परि मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी सिपाही रवि सुनारको मृत्यु भएका छन् भने एक सई घाईते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया