२३ कम्पनीहरु कालोसूचीमा, कुन कम्पनी कति वर्षका लागि परे ? (सूचनासहित)


काठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयका अनुसार विभिन्न निर्माण व्यवसायी एवं आपूर्तिकर्ताहरुले समयमै काम नगरेका कारण १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

ती मध्ये कालीगण्डकी कोरिडोरका निर्माणकर्ता देखि नेपाल प्रहरी प्रधान कार्यालयसँगका व्यवसायी कालोसूचीमा परेको जनाइएको छ ।

 

प्रतिक्रिया