शाखा अधिकृतको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशित (नामावलीसहित)


काठमाडौँ – शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले मङ्गलवार माघ २७ गते लिएको पहिलो चरणको परीक्षामा सहभागी भएका २१ हजार २७ जनामध्ये ९ हजार २९३ जना दोस्रो का लागि छनौट भएका छन् ।

द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेश पत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुने आयोगले जनाएको छ ।

नामावली:

प्रतिक्रिया