
सेन्चुरी बैंकका सिईओ न्यौपाने पक्राउ
काठमाडाैं – सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले न्यौपानेलाई पक्राउ गरेको हो ।
थप विवरण आउन बाँकी ।



काठमाडाैं – सेन्चुरी कमर्सियल बैंकका सिईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
नेपाल राष्ट्र बैंकको जाहेरीमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले न्यौपानेलाई पक्राउ गरेको हो ।
थप विवरण आउन बाँकी ।


गुल्मी – गुल्मी क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी लडेर घाइते भएका छन् । — विस्तृतमा
काठमाडौं – काठमाडौं प्रहरी परिसरले राजधानीमा संगठित अपराध तथा गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राख्दै गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न १,८७१ — विस्तृतमा
काठमाडौं – मोरङ र नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका ४ भद्रचोकमा — विस्तृतमा
सिरहा — आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर — विस्तृतमा
काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका छन् । हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ — विस्तृतमा
काठमाडौं – नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, — विस्तृतमा
काठमाडौं — राजधानीको चाबहिलस्थित कुमारीगालमा घरका छतबाट हामफालेका एक जना व्यापारीको मृत्यु भएको छ । कपडा व्यापार गर्दै आएका — विस्तृतमा
काठमाडौं – काठमाडौँ महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई — विस्तृतमा
गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित नौ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिई कानुनी — विस्तृतमा
काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विक्रम भुजेल २०८३ साल असार महिनाको — विस्तृतमा
पर्वत – जिल्ला पर्वत कुश्मा नगरपालिका-९ एकोहोरे पाठा स्थित दोबिल्ला-फलेवास सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु — विस्तृतमा
काठमाडौं – भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भइरहने वीर अस्पतालमा पछिल्लो समय अर्को घटना सार्वजनिक भएको छ । मेडिकल — विस्तृतमा