

भुर्तेल ‘अन फायर’, लिए व्यक्तिगत तेस्रो विकेट

काठमाडाैं – नेपालका लागि कुशल भुर्तेलले नवौं विकेट लिएका छन् । टिमका लागि नवौं सफलता दिलाएका भुर्तेलले व्यक्तिगत तेस्रो विकेट हात पारेका हुन् ।
अहिले ३६ ओभरमा नेदरल्याण्ड्सले १२८ रन बनाउँदा ९ विकेट गुमाइसकेको छ ।
नेपालका लागिव भुर्तेल बाहेक ललित राजवंशीले २ विकेट लिएका छन् भने रोहित पौडेल र सोमपाल कामीले १÷१ विकेट हात पारेका छन् ।

