

२४ प्रहरी कर्मचारीलाई हेडक्वार्टरको ताकेता, ७ दिनभित्र उपस्थित हुन अन्तिम माैका (सूचनासहित)

काठमाडौं — नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिने सूचना जारी गरेको छ ।
प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा दरबन्दी रहेर लामोसमयदेखि बिना सूचना कार्यालयमा उपस्थित नभएको भन्दै २४ जना प्रहरीहरुलाई ७ दिन भित्र उपस्थित हुन निर्देशन गर्दै यदि उपस्थित नभएमा सेवाबाट हटाउने समेत जनाएको छ ।
सूचनाः

