बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई कारबाही गर्न भन्दै मेयर हर्कको पत्र


काठमाडाैं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई कारबाही गर्न भन्दै संघीय स्वास्थ्यमन्त्रीलाई पत्र लेखेका छन् ।  उनले आज स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेख्दै कार्कीमाथि तुरून्त कारबाही गर्न आग्रह गरेका हुन् ।

कामु उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बसाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिए पनि उनले बैठक नबसालेको साम्पाङकाे भनाइ छ ।

 

प्रतिक्रिया